विराटनगरमा रहेको भारतीय फिल्म अफिस बुधबारदेखि बन्द

काठमाडौं। नेपाल सरकारको बारम्बारको आग्रहलाई अस्वीकार गर्दै एक दशकदेखि विराटनगरमा संचालन भइरहेको भारतीय फिल्ड अफिस बुधबारदेखि बन्द भएको छ। भारतले सप्तकोशी बाँध फुटेपछि नेपालका सवारी सधानले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिट दिनभन्दै ०६५ भदौ ४ गते विराटनगरमा सो कार्यालय स्थापना गरेको थियो। काठमाडौंमा रहेको भारतीय दूतावासले विराटनगरको कार्यालयले गर्दै आएको सबै काम काठमाडौंस्थित … Continue reading विराटनगरमा रहेको भारतीय फिल्म अफिस बुधबारदेखि बन्द